Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आर्थिक सहयोग प्रिया लक्ष्मी कार्कीलाई हस्तान्तरण गरिदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार |
newsabhiyan

महिला पत्रकारको टोलीमा रहेर सगरमाथा आरोहणको तयारीमा जुटेकी नेपाल खेलकुद पत्रकार मञ्चकी सदस्य प्रिया लक्ष्मी कार्कीलाई मञ्च, एआइपिएस, एआइपिएस एसियाको झन्डा हस्तान्तरणसहित शुभकामनाका लागि निम्न, मिति र स्थानमा कार्यक्रम राखिएकोले उपस्थितिका लागि अनुरोध गरिन्छ ।
मञ्चका सदस्यहरुका संकलित र शुभेच्छुकहरुबाट प्राप्त आर्थिक सहयोग पनि सोही अवसरमा प्रिया लक्ष्मी कार्कीलाई हस्तान्तरण गरिनेछ ।
कार्यक्रम
मिति :२०७५ बैशाख २ गते, आइतबार
समय : दिउँसो ४:०० बजे
स्थान : नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालय, त्रिपुरेश्वर


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan