Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुग्लिन सडकखण्ड आजदेखि पुन: ६ घण्टा बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार |
newsabhiyan

 नयाँ वर्षको अवसरमा हिजो एक दिनलाई खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुन: दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ ।

आयोजनाले हिजो एकदिन नयाँवर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ ।

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan