Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ बर्षको आगमन संगै बिष्णु माझिको मार्मिक गीत 'चिहान' बजारमा ( भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । आँसुको कारखाना निमार्ण गरेको टिमले बनाएको नयाँ गीत चिहान नयाँ बर्षको अवसरमा सार्वजनिक भएको छ ।

गीत हेर्न थाले पछि अन्त सम्म नहेरी मनले मान्दैन । यसको मतलव यो हो कि गीतको सम्पुर्ण पक्षले दर्शकलाई आफ्नो अधिनमा बाँधेर राख्छ ।

विष्णु माझीको आवाज रहेको सो गीतमा गणेश अधिकारीले समेत माझीलाई टक्कर दिने आवाजमा गीत गायका छन ।

प्रदेशमा रहेर पनि गीत संगीतलाई अत्यन्तै माया गर्ने सर्जक मन्जीत पहाडीले यो गीतमा समेत सबैको मुटु छुने शव्द सिर्जना गरेका छन । भने गायक अधिकारीकै गीतमा लय रहेको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतमा शिवम पोख्रेलले म्युजिक भिडियो निर्देशन गरेका छन ।

गीतमा सारिका के.सी र अविरल वोहराको उत्कृष्ट अभिनय रहेका छ भने साथमा आशिष प्रताप जंगको समेत अभिनय रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan