Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुर्गा खरेलको 'भेटेरै सुन्नु छ' सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, विराटनगर । नेपाली गायन क्षेत्रमा अब्बल दर्जाकी गायिकाको रुपमा रहेकी  चर्चित गायिका दुर्गा खरेलको नयाँ गीतको म्युजिक भिडियो आजबाट  सार्वजनिक भएको छ ।

अमृत रेग्मीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा गायिका दुर्गा खरेललाई फिरोज बस्नेतले स्वरमा साथ दिएका छन् ।

आधुनिक सुगम संगीत क्षेत्रमा राम्रो स्वर  भएकी गायिकाको सो म्युजिक भिडियोमा अभिनेत्री प्रियंका काकी र मोडल पवन शर्मा अभिनय गरेका छन् ।

चर्चित सम्पादक निसान घिमिरेले भिडियोको निर्देशन गरेका हुन् । अर्जुन तिवारीले भिडियोलाई छायाँकन गरेका हुन भने  भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । नृत्य निर्देशन सुरेन्द्र बसेलले गरेका छन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan