Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यु.एस. बंगला विमान दुर्घटनामा मृत्यु जितेका दयाराम भन्छन्, 'जति बिर्सन खोजेपनि ऐना हेरेपछि त्यो घटना याद आइहाल्छ' (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ बैशाख । गत फागुन २८ गते काठमाडौंमा भएको यु.एस. बंगला एयरको दुर्घटनामा परी २२ जना नेपाली, २६ जना बंगलादेशी, एकजना चिनिया नागरिकको निधन भएको थियो । त्यस्तै, दुर्घटनामा २२ जना घाइते भएका थिए ।

यु.एस. बंगला एयरको दुर्घटनामा परी घाइते हुनुभएका दयाराम ताम्राकारको निधारमा चोट लागेको छ । उनी भन्छन्, 'दुर्घटना घटेको १ महिना बितिसक्यो तर पनि हरेक दिन ऐनामा आफ्नो अनुहार देख्दा त्यो घटना झल्झली याद आउछ।'


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan