एभरेष्ट एजुकेशन एण्ड भिजा सर्भिसको शाखा बुटवलमा खुल्दै
न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार |

काठमाडौं,२ बैशाख । काठमाडौंको बिजुली बजारमा केन्द्रिय कार्यलय स्थापना गरि विदेश पढ्न जाने यूवा यूवतीहरुलाई भिजा सर्भिस दिदैँ आएको एभरेष्ट एजुकेशन एण्ड भिजा सर्भिसले बुटवलमा समेत शाखा स्थापना गर्ने भएको छ ।
एभरेष्ट एजुकेशन एण्ड भिजा सर्भिस प्रा. ली.ले यहि नयाँ बर्षको सुरुवातमै बैशाख ७ गते बुटवलको पुष्पलाल पार्क नजिकै कार्यलय स्थापना गर्न लागेको हो ।
सो एभरेष्ट एजुकेशन एण्ड भिजा सर्भिसले अमेरिका,अष्टे«लिया,क्यानडा,बेलायत लगायतका मुलुकमा जाने बिद्याथीलाई सेवा दिनेछ ।
अष्टे«लिया रहेर आफ्नो ब्यावसाय गर्दै आउनु भएका अशोक बस्नेत लगायतको समुहको लगानीका कंपनी अगाडि बढाइएको हो ।