Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सशस्त्र प्रहरीद्वरा एक क्विन्टल गाँजा बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan

प्रनिश थापा, चितवन, ३ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर स्थित परेवास्वरी सामुदायिक बनमा लुकाइ राखेको अवस्थामा सशस्त्र प्रहरी बल गढीमाइ गण भण्डाराले अन्दाजी एक क्वीन्टल गाँजा बरामद गरेको हो ।

सोमबार बिहान करिब ४ बजेको समयमा बरामद गरिएको सो गाँजा इलाका प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकार र राप्ती–६ का वडा अध्यक्ष जल्लु चौधरीको रोहवरमा नष्ट गरिएको गणका शसस्त्रका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

सुराकीको आधारमा गणका शसस्त्र प्रहरी नायव निरीक्षक उत्तर वाइवाको नेतृत्वमा ९ जनाको टोलीले सो परिमाणको गाँजा बरामद गरेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan