Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ बर्षमा गायिका अनिता सुब्बाको 'आँशु' सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायिका अनिता सुब्बाको आँशु नामक नयाँ गीत २०१८/२०७५ सार्बजनिक भएको छ । उनके उक्त गीत नेपाली नयाँ बर्ष को शुभ अवसरमा निकालेकी हुन् । युट्युबको लागि म्युजिक नेपाल आधिकारिक च्यानल रहेको छ ।

गीतको बोल आँशु हो भन्दे गायिका अनिता सुब्बा हुन् । शब्द न्यु योर्क का चर्चित वकिल बिनोद रोका हुन् भने संगीत रचयिता गायक हरिस माथेमाले दिएका छन् । यसै गरि संगीत व्यवस्थापन किरण कंडेल को रहेको छ भने निर्देशन सुरेन्द्र मान सिंहको रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan