Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापति र संयुक्त राष्ट्र संघका Assistant Secretary General, Miroslav Jenca बीच शिष्टाचार भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ बैशाख । आज ३ गते प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग संयुक्त राष्ट्र संघका Assistant Secretary  General,  Miroslav Jenca ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति र Miroslav Jenca  बीच आपसी हितका समसामयिक बिषयहरुमा छलफल भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan