Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गर्भवती कार्डीले तताइन् स्टेज

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १६ आइतबार |
newsabhiyan
newsabhiyan

एजेन्सी , अमेरिकी र्‍यापर कार्डी बी गर्भवती छिन् । तर, यो तथ्यलाई भुलेर उनले आफ्ना समर्थकहरूका लागि मीठो गीत मात्रै गाइनन् । स्टेजमा उत्रिएर आकर्षक प्रस्तुति पनि दिइन् ।

बिलबोर्ड ल्याटिन म्युजिक अवार्ड वितरण समारोहमा उनरु र ओजुनाले आफ्नो संयुक्त हिट ‘ला मोडेलो’ गीत प्रस्तुत गरे ।

सन् २०१७ को डिसेम्बरमा रिलिज भएको यस गीतको भिडियो युट्युबमा १ सय ९२ मिलियनभन्दा बढी हेरिसकिएको छ ।

यसअघि गत बुधबार मात्रै यी र्‍यापरले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै गर्भवती भएकाले आफ्ना थुप्रै शोहरू स्थगित गर्नुपरेको घोषणा गरेकी थिइन् ।

उनले यसै साता हुने ‘ब्रोक्कोली सिटी फेस्टिभल’मा आफ्नो अन्तिम प्रस्तुति दिने उल्लेख गरेकी थिइन् । नयाँ पत्रिकाका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan