Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक निरौलाको सगरमाथा छानो मुनि बोलको राष्ट्रभक्ति गीत सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २५ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । आफ्नो देश अनि माटोको माया कस्लाई हुन्न र ? त्यस्तै प्रवासमा बसेर गीत मार्फत गायक जगन निरौला नेपाल देश को सुन्दर्ताको वर्णन गर्दै नेपाल देश घुम्न जान अनुरोध गर्दै छन् ।

उनको सुमधुर आवाज रहेको सगरमाथा छानो मुनि बोलको राष्ट्रभक्ति गीत सार्वजनिक भएको छ । यस गीतको शब्द स्वयम् गायक जगनको रहेको छ भने संगीतसम्योजन चन्दु गोर्खालीले गरेका हुन् ।

सिकागो शहरको बिभिन्न ठाउँमा यस भिडियोमा सिकगो शहरमै बस्दै आएका आर एल शेर्पाले छायांकन तथा निर्देशन गरेका हुन् ।

भिडियोमा राज थापा, सोनिया गरास, विश्व राई बिदुर काफ्ले, मन्जु सोनम, पुजा शाही आदिले अभिनय गरेका छन् । मार्फत तयार भएको यस भिडियोलाई मार्फत बजारमा ल्याइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan