Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेलायती गुणस्तरका छालाजुताका सामाग्री नेपाली बजारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २५ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ वैशाख । बेलायती क्वालिटीमा जुत्ता, वेल्ट लगायतका छालाका सामग्री नेपाली बजारमा पाइने भएको छ ।
 
राजधानीको मुख्य शहर जमल स्थित विश्व ज्योती मलको चौंथो तलामा एक शो रुम रहेको छ । शो रुममा बच्चाका लागि उपयोगी सामग्री समेत पाइने भएको हो । 
 
बेलायतबाट आयात गरिएका यी सामग्रीको काठमाडौंको विश्व ज्योति हल जमलको चौंथो तलामा यही २९ गते शनिबारदेखि औपचारीक रुपमा शोरुम स्थापना हुने भएको हो ।
 
उक्त सामग्री सुप्रिम फेसन प्रालीले बेलायतबाटै सिधै आयात गरेको कम्पनीले जनाएको छ ।
 
शोरुम स्थापनाको उपलक्ष्यमा कम्पनीले खरिद गरिएका सामग्रीको १० प्रतिशत डिसकाउन्ट दिने समेत जनाएको छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan