Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सारथी ग्रुपले खोले हिरोको शोरुम

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २६ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ बैशाख । सारथी ग्रुपको लगानीमा पुर्वी चितवनको मुटु खैरहनी ८ पर्सा बजारमा हिरो बाईकको शोरुम संचालनमा आएको छ ।

हिरो कम्पनीको अधिकारिक बिकेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडका सिनियर म्यानेजर दिनेश रत्न बज्राचार्यले शोरुमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका बरीष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, खैरहनी उद्योग बाणिज्य संघका महा-सचिब कुमार खनाल लगायत अन्य अथितिहरुको उपस्थिती रहेको थियो ।

शोरुममा हिरोको बिभिन्न मोडेलका बाइक तथा स्कुटर रहनुका साथै बिशेष आकर्षणरुपमा हिरोको Glamour DSS, SV Motorbike तथा Duet Scooter रहेको छ । Power/Base I3S प्रबिधीको प्रयोग गरी निर्मित उक्त मोडेलका बाईकको बिशेषता Eco Friendly रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan