Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ऐश्वर्याको पहिरनले फेरि मच्चायो महोत्सवमा यस्तो हंगामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३० आइतबार |
newsabhiyan
newsabhiyan

बलिउड नायिका ऐश्वर्या रायको चर्चा अहिले चलचित्र नगरीमा त पहिलेको जस्तो हुँदैन । तर, हरेक बर्ष आयोजना हुने ‘कान्स फिल्म फेस्टिभल’मा उनको पहिरनले चर्चा र आलोचना दुबै पाउने गरेको छ ।

यो बर्ष पनि ऐश्वर्या यो फिल्म महोत्सवमा सहभागी भइन् । यसपटक पनि उनले आफ्नो स्टाइल, मेकअप र बोल्ड पहिरनका कारण चर्चा पाएकी छिन् ।

उनले महोत्सवको पहिलो दिन रेड कार्पेटमा मनिष अरोराको ‘अफ सोल्डर ड्रेस’ लगाएकी थिइन् भने त्यही दिन बेलुकी उनले मिसेल सिनको ‘स्लिवलेस ब्लू गाउन’ लगाएकी थिइन् ।

यो पहिरनमा ऐश्वर्या निकै आकर्षक देखिएकी थिइन् भने उनको स्टाइलले पनि सबैको ध्यान खिचेको थियो । ऐश्वर्यको साथमा उनकी छोरी पनि महोत्सवमा पुगेकी थिइन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan