Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश ३ मा दोस्रो अधिवेशन सुरु हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १ मंगलबार |
newsabhiyan

हेटौंडा, १ जेठ । प्रदेश ३ मा प्रदेशसभाको दोस्रो अधिवेशन आज सुरु हुँदैछ । सरकारको सिफारिसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले आजबाट दोस्रो अधिवेशन आह्वान गर्नुभएको हो ।

अधिवेशन दिउँसो एक बजे सुरु हुनेछ । पहिलो दिन आज प्रदेश सरकारले आगामी वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यक्रम छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan