Saturday 26th of May | २०७५ जेठ १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजधानीमै भेटियो २ करोड नक्कली नोट,प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan

काठमाडौं,२ जेठ । राजधानी अर्थात काठमाडौंमा ठुलो रकमको परिणाममा  नेपाली नक्कली नोट फेला परेको छ ।

नक्कली नोट सहित ५ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरले अहिले बेलुका पत्रकार सम्मेलन गरि २ करोड नक्कली नोटहरु सार्वजानिक गर्दै छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan