Saturday 26th of May | २०७५ जेठ १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करणीको आरोपमा बालक प्रहरी नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, २ जेष्ठ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले सोमबार एक बालकलाई पक्राउ गरेको छ । 

गत, वैशाख ३१ गते सोमबार आफ्नै छिमेकी बालिकालाई जवरजस्ती करणी गरेको भन्दै पीडितको बाबुले प्रहरीमा जाहेरी दिए लगत्तै भरतपुर महानगरपालिका–१ देवघाट बस्ने वर्ष १७ एक बालकलाई पक्राउ गरेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan