Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध रुपमा लैजान लागेको सुन सहित दुई पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan

कञ्चनपुर, २ जेठ । काठमाडौंबाट महेन्द्रनगर हुँदै भारततर्फ जाँदै गरेको एचआर १२ एएफ ०००६ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा अवैध रुपमा लैजाउन लागेको करीव आधा केजी सुन फेला पारी चालक भारत कैथल हरियाना बस्ने ३५ वर्षीय जितेन्द्र सोहनी र सोही स्थान बस्ने ४५ वर्षीय सुरेशकुमार पाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan