Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समता काव्य सन्ध्या ३०१औं शृङ्खला हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

पोखरेली युवा साँस्कृतिक परिवारद्वारा आयोजित " समता काव्य सन्ध्या "३०१औं शृङ्खला(रजत वर्ष विशेष) मा कवि तथा लोक गायिका हरिदेवी कोइरालालाई " सन्ध्या नायक " को रुपमा उभ्याउँदै साथमा अन्य दश विशेष कविहरुको कविता सहित कार्यक्रम हुन गइरहेकोले यहाँहरु सम्पूर्णलाई उपस्थितिकोलागि हार्दिक निमन्त्रणा छ ।

कार्यक्रम हुने-
मिती -२०७५ जेठ ५ गते शनिबार
समय - दिनको ४ बजे
स्थान - पोखरा उधोग बाणिज्य संघ, तेस्रो तल्ला ,गैह्रापाटन , पोखरा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan