Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१० महिनादेखि जेलमा बन्द यी कलाकारकी श्रीमती रिहा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ४ शुक्रबार |
newsabhiyan
newsabhiyan

एजेन्सी । १० महिनादेखि जेलमा रहेकी टेलिभिजन कलाकार अमित टण्डनकी श्रीमती जेलबार रिहा भएकी छन्।

उनको अझै केही कानुनी औपचारिकता पुरा गर्न बाँकी रहेको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमित र उनकी छोरी अहिले दुबईमा छन्। रिर्पोटका अनुसार अमितकी श्रीमती रुबीले सरकारी अधिकारीलाई धम्की दिएको आरोप लागेको थियो।

रुबी एक कार्यक्रमका लागि दुबई गएकी थिइन्। यही क्रममा उनलाई दुबई जेल चलान गरिएको थियो। श्रीमतीको सहयोगका लागि अमित कयौँ पटक दुबई गएका पुगेका थिए।

अमितकी श्रीमती पेसाले डर्मेटोलोजिस्ट हुन्। कयौँ टेलिभिजन कलाकारसँग उनको पहुँच छ।

रुबी जेलमा रहदा अमितले एक अन्तवार्तामा भनेका थिए, रुबी एक असल डाक्टर हुन्। उनले सधै सबैलाई सहयोग गर्छिन्।

रुबीको सफलता केही व्यक्तिलाई मन नपरेकाले गतल आरोपमा उनलाई जेल हालेको समेत अमितको आरोप थियो। 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan