Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रीदेवीको निधनपछि सामाजिक सञ्जालमा भाइरल बन्दै एक भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ४ शुक्रबार |
newsabhiyan
newsabhiyan

एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीको अचानक भएको निधनले बलिउड क्षेत्रमा नै नराम्रो असर परेको थियो। ५४ वर्षको उमेरमा दुनियाबाट अलविदा भएकी श्रीदेवीका दुई सन्तान र उनका पति छन्। अहिले उनका पति बोनी कपुरले दुई छोरीको हेरचाह गरिरहेका छन्।   

पछिल्लो सयम श्रीदेवीको निधनयता एक भिडियो समाजिक सञ्जालमा भाइल बन्दै गएको छ। 

भिडियोमा श्रीदेवी आफ्नी छोरी खुशी कपुरलाई थर्काउँदै गरेको देख्न सकिन्छ। श्रीदेवी एक असल अभिनेत्रीका साथसाथै एक असल आमा र पत्नी समेत भएको बताइन्छ।  

श्रीदेवीको आफ्ना दुई छोरी जान्हवी र खुसी कपूरका साथ साथी जस्तै नजिकको सम्बन्ध थियो। श्रीदेवीको निधनपछि सार्वजनिक भएको उक्त भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल बनेको हो। 

भिडियो देख्दा श्रीदेवीले कुनै अन्तवार्ता वा छायांकनका क्रममा खिचेको आशंका गरिएको छ।  

 

Yeesss my baby girl 😜✨😘😘 @khushi05k #kkwvideo

A post shared by Khushi Kapoor (fc) (@khushikapoorworld) on

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan