Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोटरसाइकल र स्कुटरलाई करको नयाँ व्यवस्था, प्रत्येक वर्ष तिनुपर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ५ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ ।

वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिनेछ । 

यातायात व्यवस्था विभागले मोटरसाईकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करका भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदुषण कर संकलन गर्ने प्रस्ताव भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।

कारोवार दैनिकले समाचार छापेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan