Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनुबाट छुट्दा किन आखाँमा आशुँ झारे त मिलनले ? (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ९ बुधबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, काठमाडौं । नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अब्बल अभिनय गदैँ आएकी अनु श्रेष्ठ र मिलन क्षेत्रीको अभिनयमा सन्तोष कार्कि र दिपेश कार्किको लोकदोहोरी गीतको भिडियो  'यि आखाँका आशुँ' बजारमा आएको छ ।

सुमधुर आवाजकी धनी गायिका सिता परियार र गायक सन्तोष कार्किको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो । 

दिपेश कार्किको शब्द सिर्जना भित्र सन्तोष कार्किको लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई सम्झदैँ विरहको भावमा जिवन कहानीलाई समेटिएको छ  ।

भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन । अनु श्रेष्ठ र मिलन क्षेत्रीको गितमा सर्वोकृष्ट अभिनय रहेको  छ । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan