Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक रामचन्द्रको 'परदेशी' सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ९ बुधबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, काठमाडौं । बैदेशिक रोजगारीको शिलशिलामा परदेश गएका लाखौैँ नेपाली दाजुभाईको बास्तविक कहानी समेटेर मुना मदन डिजिटल म्युजिक प्राली को प्रस्तुतिमा रामचन्द्र थापाको लोकदोहोरी गीत “परदेशी” को भिडियो सार्वजनिक भएको छ ।

गायिका लक्ष्मी परियार र गायक रामचन्द्र थापाको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियोमा परदेशी युवाको पिडालाई समेटिएको छ  । बाटो हेदैँ आफनो परदेश गएको छोरोको सम्झनामा बस्दैँ गएका बावु आमालाई गीतमा गाउँघरलाई सम्झिएको छ ।

प्रेम रावतको शब्द सिर्जना तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई र वावु आमा र सन्तानको याद आएको कुरा गीतमा ब्यक्त गरिएको छ ।  भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने अविनास डिसीले सम्पादन गरेका छन ।

भिडियोमा सगुन शाही र विमल अधिकारीको गितमा सर्वोकृष्ट अभिनय रहेको  छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेका हुन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan