Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रकाशका बेदना समेटिएको गीत ‘बोल माया’ किन धेरैलाई रुवायो (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । धन ल्याउने सपना वोकेर प्रदेश पसेको श्रीमान काठको वाकसमा फर्किदा कुन नारीको मनमा खुसी छाउन सक्छ र ?

यस्तै पीडाले सताउने गरेको एक मनै रूवाउने दर्दनाक गितमा चर्चित गायिका शान्ती श्री परियारले भक्कानिदै भनेकी छिन ।

धन ल्याउछु भन्दै आकशमा उडेर गएका थियौं तर वाकसमा फर्कियौसंगै जाम स्वर्ग भनेको भए बरू मै जाने थिईन र भन्दै भावविहल बनेकी छिन ।

बीचमै छोडेर जाने भए किन विहे गरम गरम भनेउ भन्दै शान्ती श्रीले विलौना गरेकी छिन । यस्तै दर्दनाक पीडा नारीहरूले भोग्नु परेको अवस्था छ ।

संगै जिउने वाचा कसम गरेका श्रीमानबीच एक्लै जिउनु पर्दा कुन नारी खुसि होलिन र सिउदोमा रंगिएको सिन्दुर पुछिदा कुन नारीलाई खुसि हुन्छ होला र नौमति बाजा घन्काई जन्म घरबाट बिदा भई कर्म घर गएपछि खुसीमा रहनु सबैलाई चाहना हुन्छ ।

बेदना नै बेदना समेटिएको गीत बजारमा ल्याएका छन् गायक प्रकाश सपुतले । ‘बोल माया‘ बोलको उक्त गीतका शब्द संगीत गायकी भिडियो सबै मार्मिक छन् ।

सपुत कै शब्द संगीतमा नारायण रायमाझी र शान्ति श्री परियार र प्रकाशको समेत स्वर रहेको उक्त गीतको भिडियोमा अन्जली अधिकारी प्रकाश कै अभिनय रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan