Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वर्ल्डलिङ्कको वर्ल्डकप झक्कास् योजना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १३ आइतबार |
newsabhiyan

काठमाडौं । विश्वकप फूटबल २०१८ नजिकिएसँगै वल्र्डलिङ्क कम्युनिकेशन्सले ‘बीस तीस पचास वल्र्डकप झक्कास्’ नामक योजना ल्याएको छ । योजनाअन्तर्गत इण्टरनेट किन्दा १ वर्षसम्म निःशुल्क नेट टीभी पाउनेछन् ।

वर्ल्डलिङ्कको झक्कास् प्याकेज खरीद गर्दा २०, ३० र ५० एमबीपीएसको अनलिमिटेड इण्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १ सय ३५ भन्दा बढी एसडी च्यानल भएको नेटटीभी निःशुल्क पाउन सकिन्छ ।

अफरअन्तर्गत १ वर्षको प्याकेज खरीद गर्दा ५ सय डिपोजिटका साथमा सेटटप बक्सको भाडास्वरूप २हजार ५ सय रुपैयाँ झुक्तानी गर्नुपर्छ भने ६ महीनाको प्याकेज खरीद गर्दा ५ सय रुपैयाँ डिपोजिट र सेट टप बक्सको १००० रुपैयाँ भुक्तानी गर्नुपर्ने कम्पनीको भनाइ छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan