Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश नं ४ को संसद बैठक भित्र कुटाकुट (लाईभ भिडियो )

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार |
newsabhiyan
newsabhiyan

पोखरा, २८ जेठ । २०७१ माघ ५ को संविधानसभा बैठकको जस्तै शैलीमा बिपक्षीबाट सोमवार प्रदेश नं ४ को संसद अबरोध बन्न पुगेको छ ।

बिपक्षी दलका सांसद रोष्टम तिर आक्रमक शैलीमा, चर्को नाराबाजी गरेका छन् । बजेट भन्दा प्रदेशको नाम सम्बन्धी प्रस्ताव पहिला ल्याउनुपर्ने बिपक्षीको माग थियो, उनिहरुले सत्तापक्षले मनपरि गरेको आरोप समेत लगाएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan