Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेमा बल्ल भने देखियो सुधार, झण्डै १० अंंकले बढ्दा ४३ करोडको सेयर किनबेच (तालिका सहित)

कसले कमाए–कसले गुमाए ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ जेठ । नेप्सेमा बल्ल भने सुधार देखिएको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से नौ दसमलव ५५ अंकले बढेर १२ सय ४१ दसमलव १९ अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव ९५ अंकले बढेर दुुई सय ६१ दसमलव ११ अंकमा पुुगेको छ ।

एक सय ७० कम्पनीहरुको पाँच हजार तीन सय १२ वटा कारोवारमा ११ लाख ७६ हजार चार सय ९१ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ४३ करोड ६८ लाख ८६ हजार आठ सय २९ रुपैयाँ पुुगेको छ ।  थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :

सेयर–बजार : नेप्सेमा बल्ल भने देखियो सुधार, झण्डै १० अंंकले बढ्दा ४३ करोडको सेयर किनबेच (तालिका सहित)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan