Monday 18th of June | २०७५ असार ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजीक भिडीयो निर्माण सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ  । ‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजीक भिडीयो निर्माण भएको छ ।

अमेरिकामा छायाँकन गरिएको उक्त गीत आगामी साता सार्बजनिक हुदैछ ।

कृष्ण कार्की र संगीता घिमिरेको अभिनय रहेको म्युजीक भिडीयोमा प्रभु भण्डारीको समेत अभिनय रहेको छ ।

अमर तुम्बापो सुब्बा र टिका लामिछानेले स्वर भरेको गीतमा संगीत समेत सुब्बाकै सुन्न सकिन्छ ।

गीतको शब्द भने सौरव तिमिल्सिनाले कोरेका हुन् ।

पाउजु एल्बममा समाबेस यो गीतको म्युजीक भिडीयोमा सम्पादन छायाँकन र निर्देशन कृष्ण राईको रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan