Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक देवकोटाकोे असारे गीत सार्वजनिक - भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२९ जेठ । यस बर्षको नयाँ असारे गीत सार्वजनिक भएको छ । “बर्खा लागेछ” बोलको उक्तm गीतमा  गायक तथा सर्जक जय देवकोटा र गायिका सन्ध्या बुढाले स्वर भरेका छन् ।

बर्खा लाग्नै लाग्दा बजारमा आएको यस गीतले युटुबमा निकै चर्चा बटुल्न सफल भएको छ । अरु गीतको तुलनामा असारे गीत कमै मात्र बन्ने भएकाले पनि सबैको रोजाइमा यस गीत पर्न सफल भएको हो  ।

गीतमा लय तथा शब्द पनि गायक देबकोटाकै छ । स्टुडियो तरङ्गबाट बजारमा आएको सो गीतमा रमा थपलिया तथा इन्द्र जिसी लगाएतको अभिनय रहेको छ ।

मदन खड्काको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन । लाइभ बाध्यबादक प्रयोग गरेर उक्त भिडियो निर्माण गरिएको भिडियो निमार्ण पक्षले जानकारी गरायो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan