Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेञ्चुरी बैंकको मुद्दती खातामा १२ दसमलव पाँच प्रतिसतसम्म ब्याज

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० जेठ । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ३ महिना देखि ६ महिना सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिसत र ६ महिना देखि १ वर्ष सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ दसमलव पाँच प्रदान गर्ने गरि दुई नयां योजना ल्याएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan