Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्टान्र्डड चार्टड बैंक निरन्तर ओरालोतर्फ, कुनै समय सात हजारमा किनबेच हुुने सेयर मुल्य सात सयमा झर्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० जेठ । स्टान्र्डड चार्टड बैंक (नेपाल) को प्रतिकित्ता सेयर मुल्य सात सय ७४ रुपैयाँमा झरेको छ । बहुुर्राष्ट्रिय कम्पनीद्धारा प्रर्वधित यो बैंकको सेयर मुल्य नौ बर्ष अघिसम्म झण्डै नौ हजार रुपैयाँको हाराहारीमा रहेको थियो ।

तर पछिल्लो समयको बैंकको व्यवस्थापन कमजोर भएसंगै बित्तीय अवस्था खस्किएपछि सेयर मुल्य पनि निकै नै उच्चरुपमा घटेको हो । थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :

स्टान्र्डड चार्टड बैंक निरन्तर ओरालोतर्फ, कुनै समय सात हजारमा किनबेच हुुने सेयर मुल्य सात सयमा झर्यो


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan