Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : नेप्सेमा सामान्य अंकले सुधार, कारोवार रकम भने घटेर २० करोडमा झर्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० जेठ । साताको चौंथो कारोवार दिन आज बुुधबार नेप्से सामान्य अंकले बढेको छ ।

आज नेप्से दुुई दसमलव ८१ अंकले बढेर १२ सय ४२ दसमलव सात अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ५२ अंकले बढेर दुुई सय ६० दसमलव ९९ अंकमा पुुगेको छ । थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :

सेयर–बजार : नेप्सेमा सामान्य अंकले सुधार, कारोवार रकम भने घटेर २० करोडमा झर्यो

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan