Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जी मनी ट्रान्सफरको शाखा बिस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan

काठमाडौं, ३० जेठ । कोरियास्थित जी मनी ट्रान्सफरले शाखा बिस्तार गरेको छ । अटो डेविट मोवाईल एप र अटो सेन्ड कार्ढका सहजै सेवा दिदैं आएको जी मनीले कोरिायाको जिम्हेमा शाखा बिस्तार गरेको हो ।

यसअघि अन्सान र डोन्डाजुुममा शाखा सहित घुम्ती सेवा दिदैं आएको कम्पनीले जिम्हेमा नयाँ शाखा थप गरेको हो ।

जी मनी कोरियाबाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेसका पाँच हजार पाँच सय भन्दा बढी भुक्तानी केन्द्रहरु १० मिनेटमा नै झिक्न सकिने छ ।

यसका अतिरिक्त बाँणिज्य बैंक, बिकास बैंक  र फाईनान्स कम्पनीहरुमा पनि तुरुन्तै पैसा जम्मा गर्न सकिने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan