Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निब्स बास्केटबल भोलिदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan

नेसनल आईडियल बोर्डिङ स्कुल ९निब्स० को आयोजनामा प्रथम निब्स थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।


प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १६–१६ गरी ३२ टिमको सहभागिता रहने निब्सका प्रिन्सिपल डिएन महतोले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।


प्रतियोगिता सञ्चालन करिब १ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक विनोद क्षेत्रीले जानकारी दिए । दुईदिने नकआउट प्रतियोगिताका खेलहरु मण्खिाटारस्थित आयोजककै कोर्टमा हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan