Monday 18th of June | २०७५ असार ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिटिजन्स बैंकद्धारा मानव सेवा आश्रमलाई सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चितवनको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत तीन लाख रुपैयाँ उपलब्ध गराएको हो ।

एक समारोहका बिचमा बैंकका प्रमुुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी समेतको उपस्थितीमा बैंकका प्रमुुख प्रशासकिय अधिकृत उमंग शर्माले उक्त सहयोग रकम आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उपलब्ध गराएकी हुुन ।

आश्रममा हाल एक सय ४७ जना बृद्धबृद्धाहरु आश्रित रहेका छन् । बैंकले हाल  ७४ वटा एटिएम, ७० वटा शाखा र ९९ वटा शाखारहित सेवा केन्द्र मार्फत बैकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan