Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश ३ः दुई विधेयक पारित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार | (रासस)
newsabhiyan

हेटौँडा, ३१ जेठ  : प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकले प्रदेशको आकस्मिक कोषको स्थापनासम्बन्धी विधेयक २०७५ र प्रदेशको वित्तीय व्यवस्थापन गर्ने विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले ती दुवै प्रस्ताव पारित गर्न प्रस्ताव टेबुल गर्नुभएको थियो । यसैबीच शुक्रबार अपराह्न ३ बजे प्रदेश सरकारको आगामी आव २०७५÷०७६ का लागि बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बैठकमा जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan