Monday 18th of June | २०७५ असार ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश ३ः वेबसाइट शुभारम्भ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार | (रासस)
newsabhiyan

हेटौँडा, ३१ जेठ । प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको नीति कार्यक्रम, बजेटको बाँडफाँट र अन्य कामकारवाही जनसमक्ष पारदर्शी गर्ने उद्देश्यले धधध।यअmअmm।उघ।नयख।लउ वेबसाइट सञ्चालनमा ल्याएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले सो वेबसाइटको आज शुभारम्भ गर्दै सुशासन, आर्थिक पारदर्शिता एवं जनहितका लागि गरिने विभिन्न नीति कार्यक्रमका साथै भ्रष्टाचार उन्मूलन गर्ने कार्यलाई प्रभावकारी बनाउन सो वेबसाइटले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan