Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भीडन्तमा ३९ लडाकू मारिए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार | (रासस÷एएफपी)
newsabhiyan

यमन, ३१ जेठ। यमनमा भएको भीडन्तमा परी बिहीबार कम्तीमा ३९ जना लडाकूको मृत्यु भएको छ ।

यमनी विद्रोहीहरुको नियन्त्रण रहेकोभन्दा बाहिरी ठाँउ होडेइडामा ठूलो भीडन्त भएको अधिकारीहरूले जनाएका छन् ।


घटनामा परी ३० जना यमनीक हुथी विद्रोही लडाकूहरू मारिएका हुन् । होडेइडा विमानस्थलदेखि दुई किलोमिटर टाढा पर्ने ठाँउमा घटना भएको हो ।


त्यसबाहेक अरु नौ जना सरकार विरोधी लडाकूहरू पनि मारिएका छन् । उनीहरु पनि उही क्षेत्रमा मारिएको अधिकारीहरूले बताएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan