Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिरोबाट पाँच घर जोखिमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १ शुक्रबार | (रासस)
newsabhiyan

चौतारा, १ असार  । गएरातिको अबिरल वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा एक विद्यालयसहित पाँच घर उच्च जोखिममा परेका छन् ।

सो गाउँपालिका–५ स्थित तौथलीका मकरध्वज श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र मानबहादुर श्रेष्ठको तीनवटा पक्की घर अगाडिबाट पहिरो खस्दा ती घर उच्च जोखिममा परेको वडाध्यक्ष विष्णुभक्त श्रेष्ठले बताउनुभयो । भूकम्पपछि पुनःनिर्माण गरिएका ती घर निर्माणको अन्तिम चरणमा छन् ।

सोही ठाउँ निवासी खड्गबहादुर श्रेष्ठ र साबिक तौथली– ७ मा पर्ने निर्माणाधिन सेतीदेवी आधारभूत विद्यालय पनि पहिरोको जोखिममा परेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan