Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक प्रकाश र गायिका सावित्रीकोे तिजको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३ आइतबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, काठमाडौं ।  गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘पातली’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा आफनो प्रेमीको यादमा गायिकाले आफना प्रेमीको प्रसंसा गरेका छन ।

गीतको भिडियोमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि  छायाँकन गरिएको हो । प्रकाश ढकालको शब्द तथा संगीतमा गीत तयार पारिएको छ ।

यस गीतमा नेपालको कला संस्कृति प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास निर्माण टिमले लिएको छ ।

काजिश श्रेष्ठ, अन्जली अधिकारी, सरापे, प्रकाश खरेल, अस्मिता गौत्तमको सर्वोकृष्ट अभिनय रहेको भिडियोलाई  सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan