Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महालक्ष्मी विकास बैंकद्धारा समबेदना व्यक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ असार । महालक्ष्मी विकास बैंकले शाखा कार्यालय, तुलसीपुरमा कार्यरत किसोर कुमार बडुको २०७४ साल चैत्र ११ गते मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै दीवाङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गरेको छ ।

बैंकका अनुसार यही जेठ ३० गते बैतडी शाखामा आयोजना गरेको एक कार्यक्रमका बीच शोक सन्तप्त परिवारलाई सात लाख रुपैयाँ सहयोग गरेको छ ।

सोही अवसरमा  बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका छन् । 

उक्त रकमको चेकहरु स्व. बडुका पिता जनक बहादुर बडुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गरेका हुुन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan