Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्थमन्त्री डा. खतिवडाको जागिर दुई वर्षपछि चट् !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ असार । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल दुई वर्षको हुने भएको छ ।

सोमबार भएको गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो ।  

राष्ट्रिय सभाका सांसदको कार्यकाल टुङ्गियो ।

दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् ।

उनलाई प्रधानमन्त्री एंब नेकपा अध्यक्ष केपी ओलीको दवावमा राष्ट्रियसभा सदस्य मनोनयन गरिएको थियो । तत्कालिन एमाले भित्र बिरोध समेत भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan