Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

असार ७ गते रसुवा बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार |
newsabhiyan

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रसुवाले असार ७ गते जिल्ला बन्द गर्ने जनाएको छ । सरकारको राज्य आतङ्क र सामाजिक फासिबादी हर्कतबिरुद्ध बन्द गरिएको नेकपाका रसुवा इन्चार्ज राजमान तामाङ्गद्वारा बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

इन्चार्ज तामाङ्गले बन्दलाई सहयोग र सद्भाबसहित ऐक्यबद्धता जाहेर गरि राज्य आतङ्क र सामाजिक फासिबादी हर्कतको भन्डाफोर गर्न पत्रकार, मानब अधिकारबादी, बुद्धिजिबी, यातायात ब्यबसायी, र सम्पुर्ण रसुवाली जनतालाई हार्दिक अपिल समेत गरेका छन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan