Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वाइसएिल नेपालले गरे रक्तदान, ६३ पिण्ड रगत संकलन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ५ मंगलबार | Sagar Shrestha
newsabhiyan

इनरुवा समाचारदाता, असार ५ गते । सुनसरी सदरमुकाम इनरुवामा वाइसएिल नेपाल (योगं कम्यूनष्टि लिग) सुनसरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार सम्पन्न रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको लिगका ध्रुवनारायण पंडितले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा प्रहरी, सेना, सर्वसाधारण, मजदुर समेतले रगत दान गरेको  लिगका  सचिव  विरेन्द्र  चौधरीले जानकारी  दिनुभयो ।
पूर्वका अस्पतालहरुमा विभिन्न रोगी तथा बिरामीहरुका लागि रगतकै अभावका कारण समस्या नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको लिगका इनरुवा अध्यक्ष भुवन याख्खाले जानकारी दिनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan