Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जेविल्स फाईनान्सको २३ करोड ११ लाख रुपैयाँको हकप्रद आजबाट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १० आइतबार |
newsabhiyan

काठमाडौं, १० असार । जेविल्स फाईनान्सले २३ करोड ११ लाख ६५ हजार रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार फाईनान्सहरुले न्युुनतम ८० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्नुुपर्ने भएपछि फाईनान्सले असार १० गते अर्थात आज आईतबारबाट हाल कायम रहेको चुक्ता पुंजी ५७ करोड ७९ लाख १२ हजार पाँच सय रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २३ लाख ११ हजार छ सय ५० कित्ता हकप्रद सेयर सेयरको बिक्री खुल्ला गरेको हो । 

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

जेविल्स फाईनान्सको २३ करोड ११ लाख रुपैयाँको हकप्रद आजबाट

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan