Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाजेको सेकुुवाकै कारण राष्ट्रिय बाँणिज्य बैंक तनावमा, छ वटा शाखा बन्द हुदाँ बाँणिज्यको आठ करोड रुपैयाँ कर्जा फस्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १० असार । बाजेको सेकुुवाका सञ्चालक चेतन भण्डारीका ३३ केजी सुन प्रकरणमा फरार भएपछि त्यसको सिधा असर सरकारी स्वामित्वको राष्ट्रिय बाँणिज्य बैंकलाई परेको छ ।

३३ केजी सुन प्रकरणमा सरकारले गठन गरेको छानवीन समितीले राजधानीको बिभिन्न ठाउँमा सञ्चालनमा रहेका छ वटा आउट लेटहरुलाई सिज गरिदिएपछि बाँणिज्य बैंक तनावमा फसेको हो ।

बाजेको सेकुुवामा राष्ट्रिय बाँणिज्य बैंकको सावाँ र व्याज समेत गरी झण्डै आठ करोड रुपैयाँ कर्जा फसेको छ ।

बाजेको सेकुुवाले व्यवसाय बिस्तार, ओभर ड्राफ्ट र हायर पर्चेज शिर्षकमा नेपाल एसबिआई बैंकसंग चार करोड ५० लाख रुपैयाँ कर्जा लिएको थियो । 

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

बाजेको सेकुुवाकै कारण कारण राष्ट्रिय बाँणिज्य बैंक तनावमा, छ वटा शाखा बन्द हुदाँ बाँणिज्य बैंकको आठ करोड रुपैयाँ कर्जा फस्यो

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan