Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनिल शेट्टीको भन्दा छोरा अभिनय राम्रो !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १३ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । बलिउड अभिनेता सुनिल शेट्टीले आफ्नो छोरा अहान शेट्टीको अभिनय निक्कै राम्रो भएको दावि गरेका छन् । 

सुनिल अगाडी थप्छन् ‘तपाईका बच्चा जव आफ्नो सम्झनामा आउन्छन तव उनि तपाईलाई सुन्दैनन किनकि तपार्ईलाई हेरीरहेका हुन्छन ।

मेरो जिन्दगीमा पनि त्यस्तै भएको छ । मेरा बच्चाहरुले पनि मलाई जिन्दगीभर देँखे र यो सब मेरो परिवारको डिएनएमा रहेको छ ।’

उनले अनुसार आहान अब चाँडै साजिद नाडियाड वालाको प्रोडक्सन ब्यानरमा बनिरहेको फिल्मबाट फिल्मी संसारमा पाईला राख्न गैरहेको जानकारी दिएका छन ।

सुनिलका अनुसार छोरा आहाद आफ्नो तुलनामा निकै राम्रो अभिनय गर्छन् र उनको अभिनयलाई दर्शकले मन पराउँनु, काममा निर्भर रहने अनि उनको भाग्य पनि उनकै हातमा रहेको कुरा फिल्म ‘बौडर’का अभिनेताले बताएका छन ।

फिल्मी जानकारीका अनुसार अभिनेता सुनिलकी छोरी आथिया शेट्टीले फिल्म ‘हिरो’बाट वलिउडमा पहिले नै पाईला राखिसकेकी छिन् । 

सुनिल आफ्ना छोरा–छोरीसंग हप्तामा एक–दुईचोटि अभ्यास गरिरहेका हुन्छन ।  @ agency


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan