Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक महिनाभित्र इन्गेजमेन्ट गर्ने भए निक र प्रियंका !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १६ शनिबार |
newsabhiyan
newsabhiyan

एजेन्सी  । बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँगको प्रेमलाई आधिकारिक नाम दिने भएकी छिन् ।

यदि ताजा रिपोर्टलाई विश्वास गर्ने हो भने प्रियंकाले अगस्टको अन्त्यमा निकसँग इन्गेटमेन्ट गर्दैछिन् ।

प्रियंकाको नजिकको श्रोतले एक भारतीय समाचार एजेन्सीलाई यसबारे जानकारी दिएकी हुन् ।

उनका अनुसार प्रियंकाले निकलाई आफ्नो परिवारसँग भेटाउन भारत ल्याएको र यसै क्रममा यी दुईले इन्गेजमेन्ट गर्ने सोच बनाएका हुन् ।

निक र प्रियंकाको गत वर्ष मेट गालामा भेट भएको हो ।

हालैका केही महिनामा यी दुईलाई विभिन्न सार्वजनिक कार्यक्रममा सँगै देखिएको छ ।

यसबारे प्रियंकाको आधिकारिक बयान आउन बाँकी छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan