Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल बंगलादेश बैंकमा चरम बित्तीय संकट, बिगतमा कमिसन खाएर दिएको कर्जा नउठेपछि गुहार्यो न्यायधीकरण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २१ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २१ असार । बंंगलादेशको आईएफआईसी समेतको प्रमुुख लगानी रहेको नेपाल बंंगलादेश बैंक चरम बित्तीय संकटमा परेको छ ।

बहुुसंख्यक सेयर लगानीकर्ताहरु बिदेशी भएको फाईदा उठाउँदै बैंकका प्रमुुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले कमिसन खाएर करोडौं रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बिगतमा धितोको मुल्यांन नै नगरी, भिरपाखा र खोला धितो राखेर प्रवाह गरेको ति कुुनै पनि कर्जाहरु अहिले उठ्ने अवस्थामा छैनन् ।

बैंकको निक्षेप तथा कर्जामा खासै सुधार नआएको र पछिल्लो समय प्रभावा भएको करोडौं रुपैयाँ कर्जा पनि फसेपछि बैंक चरमरुपमा बित्तीय संकटमा परेको छ ।

बिगतका एनबी समुहकाकारण खराव अवस्थाबाट गुुज्रिंएको एनबी बैंक अहिले पने बैंकर एशोसियएसनका अध्यक्ष समेत रहेका प्रमुुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुुंगाना कै कारण समस्यामा फस्दै गएको छ । पछिल्लो पटक बैंकको झण्डै एक अर्ब रुपैयाँ कर्जा उठ्ने नसक्ने अवस्थामा रहेको छ । 

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

नेपाल बंगलादेश बैंकमा चरम बित्तीय संकट, बिगतमा कमिसन खाएर दिएको कर्जा नउठेपछि गुहार्यो न्यायधीकरण

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan